1
/
of
1
Neva Evenhouse
Discover Mark 9-16 Study Guide (Nepali) Digital / मर्कूसको बारेमा थाहा गर्नुहोस् ९–१६ अध्ययन निर्देशिका Digital
Discover Mark 9-16 Study Guide (Nepali) Digital / मर्कूसको बारेमा थाहा गर्नुहोस् ९–१६ अध्ययन निर्देशिका Digital
Regular price
$3.00 USD
Regular price
Sale price
$3.00 USD
Shipping calculated at checkout.
Quantity
Couldn't load pickup availability
Lesson Count: 10
"मकूर्सले येशूको जीवन, मृत्यु र पुनरुत्थान बारे आफ्नो गवाहीको वृतान्तलाई जारी राख्छन् । मर्कूस ९–१६ मा, येशू यरूशलेमतिर अघि बढ्नुहुन्छ । प्रेम र वफदारी, अनि धोका र पीडाको समिश्रणद्वारा येशूले एउटा नयाँ मार्ग तयार गर्नुहुन्छ । येशूले आफ्ना चेलाहरूलाई विवाह, पद, सम्पत्ति, प्रार्थना र परमेश्वरको सामु जाने विषयलाई नयाँ तरिकाले हेर्न सिकाउनुहुन्छ । मर्कूसले विवरणमा बताएअनुसार, हाम्रो लागि येशू स्वयम् नयाँ मार्गमा हिँड्नुहुन्छ । हामीसँगै तपाईं पनि मर्कूसको श्रृब्खलाको दोस्रो भागको यात्रा गर्नुहोस् ।"
Share
